( घांटी ) गलाईना नला छन ,अनेक काम गर्न्या एक नलाले भोजन निल्या ,वहां पछा पेट भर्न्या एक नलो छ सास फेद्या, पराणी बचाउंछ सास तान्नाई काम अद्या, नाकले सघांउछ नाकका दुई टोटा छन , हावा शुद्ध अद्द्या पराणी बचाउना लागि ,अक्सिजन भद्या उई मल्तिर आंखा छन ,सिसा टक्ल्या जसी जां हेरैले सबै धेक्द्या, रोषनी […]
कुन समय देखि प्रचलनमा आएको हो थाहा नभएता पनि आज भन्दा २०० बर्ष अगाडी बैदिक आर्यभाषामा लेखिएका भानुभक्तको रामायण र अन्य बिद्धानहरुले लेखेका महाभारत ,देवी भागवत, कृष्ण चरित्र आदि पूराणहरु गद्ध्य र पद्ध्य दुवै किसिमका लेखहरु डोटेली भाषामा लेखिएका छन । राजा सुरेन्द्र बिक्रम शाहको पाला सम्म डोटेली भाषा नै नेपालदेशको राष्ट्रीय भाषाको रुपमा चलि […]

बाघले घांस खादैन गोरु , जरायो आदिले माशु खादैनन र सवै प्राणीले तोकिएको नियम भन्दा बाहिर नगए जस्तै मानवले पनि आ-आफ्नो क्षेत्रमा एउटा महत्वपूर्ण पक्ष अगालेका छन त्यो हो आफ्नो परम्पारगत धर्म मानवमा पनि बिभिन्न बर्ग छन बिभिन्न फांट तोकिएको छ । त्यसै अन्तर्गत रहेर काम गर्नु पर्दो रहेछ भन्ने पाठ प्रकृतिवाटै हामीले सिकेका छौ […]
डडेल्धुरा को पूरानो सम्झनाः

देही जांत उग्रतारा देवीको मेला सकिए पछि डडेल्धुराका चाडपर्व मेलाहरु सवै सकिए पछि हिंउदको जाडो छल्न र कामको खोजिमा तराईतिर झर्ने चलन थियो । महेन्द्रनगर बजार र बर्मदेउ { ब्रह्मदेव } बजारबाट बझाङ्ग , बाजुरा का मान्छेहरु पैदल यात्रा गर्दै डोकोमा नून ,गूड र अन्य सामानहरु ल्याउन को लागि हूलका हूल भएर आउथे । किर्तीपूर […]

सुदूरपश्चिम विकास क्षेत्रको पहाडी डडेल्धुरा जिल्ला ,यस जिल्लाको पूर्वमा डोटी जिल्ला उत्तरमा बैतडी जिल्ला दक्षिणमा कंचनपुर जिल्ला र पश्चिममा भारतको उत्तराखण्ड संग जोडिएको छ । समसितोष्ण हावापानी बिभिन्न छहरा खोला नाला र नदीहारु धेरै उचा पहाड नभएको घना जंगल हरियालीले शोभायमान मेरो बिचारमा प्रकृतिले सजाएको प्राकृतिकुञ्ज यस जिल्लाको दोश्रो नाम हो । यस जिल्लाको नयां […]
राजा बिक्रमादित्यको शासनकाल

राजा बिक्रमादित्यले देवी भगवतीवाट पाएको वर्दानको प्रभावले शक्तिशाली राजा थिए । सम्पूर्ण एसियाका राजाहरु बिक्रमादित्य राजाको अधीनमा भएर शासन चलाउंथे । राजा बिक्रमादित्य न्याय प्रेमी राजा थिए । उनको शासनकालमा दुःख कसैलाई थिएन । ‘’प्राण जावस बरु बचन नजावस ‘’ दृढ संकल्प थियो उनमा ,देवताहरु पनि न्याय माग्न बिक्रमादित्यको दरवारमा पुग्दथे । जनताको सुखको […]
राजा बिक्रमादित्य

‘’यद्यस्य नास्ति रुचिरं तस्मिंस्तस्य स्पृहा मनोज्ञेSपिरमणीयेSपि सुधांशौ न मनः कामः सरोजिन्याः’’‘’बैराग्ये संचरत्येको-नीतौ भ्रमति चापरःश्रृङ्गारे रमते कश्चिद् भुविभेदाः परस्परम्’’ ‘’ रुचि नै रहेन भने जतिसुकै सुन्दर आकर्षक र राम्रै वस्तु भए पनि त्यसप्रति कुनै चाहना रहदैन । अत्यन्तै राम्रो भए तापनि कमलिनी [सूर्य भक्ती ]फूलले चन्द्रमालाई मन पराउंदैन । ’’ आज भन्दा लगभग २४०० बर्ष […]

डडेल्धुरा जिल्ला सदर मुकाम टुडिखेल देखी उत्तर -पश्चिम लगभग ८,१० किलोमिटर तल ओरालो झरे पछि पूरानो राजदरवार अजयमेरुकोट पुगिन्छ । यो दरवार आज भन्दा ९४० बर्ष पहिला कत्यूरी बंशका ब्रह्मदेव पालका छोरा अजयपाल देवले शाके १००१ विक्रम संम्वत ११३६ मा निर्माण गरेका सिलालेखवाट देखिएको छ डोटी खोलाको ताम्रपत्रको सिलालेख ‘’चन्द्रै व्योम्वारैकै रवि ग्रहण गतैः पुण्यकाले […]